बाढी–पहिरो – Nepal Press
बाढी–पहिरो

स्याङ्जा आसपासमा बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । देशको मध्यपश्चिम क्षेत्रमा आज भीषण वर्षासँगै बाढी तथा पहिरोको जोखिम रहेको नेपाल नेपाली बाढी सूचना केन्द्रले जनाएको छ । स्याङ्जा आसपासका जिल्लामा दिउँसो बाढी तथा पहिरोको जोखिम बढी भएकाले उच्च सतर्कतना अपनाउन पनि केन्द्रले आग्रह गरेको छ । साना खहरे खोलामा बाढीको जोखिम बढी भएको जनाइएको छ...