बाढीपीडित – Nepal Press
बाढीपीडित

दार्चुला बाढीपीडितलाई हेलिकप्टरबाट खाद्यान्न, सय परिवारलाई सुरक्षित स्थानमा सार्न सुझाव

कैलाली । भदौ १३ गते आएको बाढीले प्रभावित भएका दार्चुला दुहुका नागरिकहरूलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याइएको छ । निजाङ खोलामा आएको बाढीले एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । बाढीमा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । घटनाबाट करिब एक सय बढी नागरिक विस्थापित भएका छन्...