बाढीपहिरो – Nepal Press
बाढीपहिरो

ब्राजिलको पेत्रोपुलिस सहरमा बाढीपहिरो, कम्तिमा ७१ जनाको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्रजिलको पेत्रोपुलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् । रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले...