बाढीपहिरोपीडीत – Nepal Press
बाढीपहिरोपीडीत

कर्णालीमा राहत सहयोग गर्न प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहीको माग

सुर्खेत । बाढीपहिरोबाट भएको क्षतिबारे अवलोकनको क्रममा सुर्खेत आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राहतका लागि सहयोग मागेका छन् । उनले विपद्बाट खर्बौं जनधनको क्षति भएकोले संघीय सरकारसँग सहयोगका लागि आग्रह गरेका हुन् । ‘आठजनाको निधन भएको छ । धेरै घाइते बनेका छन । सयौं चौपाया...