बाढीपहिरोपीडित – Nepal Press
बाढीपहिरोपीडित

सात वर्षदेखि त्रिपालमुनि टरेको सुर्खेत बाढीपहिरो पीडितको दसैँ

सुर्खेत । सुर्खेतमा २०७१ साउनको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको तथ्यांकअनुसार सुर्खेतका विभिन्न ठाउँमा आएको त्यो बाढीपहिरोबाट २४ जनाको मृत्यु भएको थियो । भने ९१ जना बेपत्ता भए । विपद्‍मा परेर १ हजार १ सय ५९ घरमा पूर्णक्षति पुग्यो । दुई सयभन्दा बढी घरमा आंशिक...