बाजुरा – Nepal Press
बाजुरा

सौन्दर्यको आवरणमा लुकेको बाजुरेली व्यथा

‘सबैका लागि स्वास्थ्य’ भनेर नारा लगाउँदै गर्दा २१ औँ शताब्दीको उपलब्धीबीच नेपालमा झाडापखालाले बालबालिकाहरुको मृत्यु हुने दुर्भाग्य अझै पनि उस्तै छ । धामीझाँक्रीको भरमा कसैको जीवन र मरणको रेखा कोरिने अन्धविश्वास अझै जीवित छ ।