बाङ्लादेश – Nepal Press
बाङ्लादेश

बङ्लादेशमा मोदीविरोधी प्रदर्शनीमा चार जनाको मृत्यु

एजेन्सी । बङ्लादेश भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध प्रदर्शनमा उत्रेका ४ जनाको ज्यान गएको छ। जर्मनीको अन्तर्राष्ट्रिय समाचार आउटलेट डेचेभेलेका अनुसार शुक्रबार बाङ्लादेशको स्वतन्त्रताको स्वर्ण तथा बाङ्लादेशका पिता वङबन्दु शेख मुजिबुर रहमानको शताब्दी समारोहमा सरिक हुन पुगेका मोदीलाइ इस्लाम विरोधी भएको भन्दै प्रदर्सन भएको थियो । राजधानी...