बाघ नियन्त्रणमा – Nepal Press
बाघ नियन्त्रणमा

बर्दियामा मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा

बर्दिया । मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गरी आतंकित पार्ने बाघलाई समातिएको छ । आज साँझ साढे ५ बजे गेरुवा गाउँपालिका-४ ड्याङपुरस्थित ड्वाङपुर नर्सरीको जंगलबाट एक पाटे बाघ नियन्त्रणमा लिइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी र दक्षिण क्षेत्रमा पछिल्लो ६ महिनामा बाघको आक्रमणबाट ९ जना स्थानीयबासिन्दाको मृत्यु भइसकेको...