बाघको छाला – Nepal Press
बाघको छाला

तनहुँमा बाघको छालासहित ३ जना पक्राउ

तनहुँ । तनहुँमा बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जना पक्राउ परेका छन् । व्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ सिरुबारी बस्ने...