बाघको आक्रमण – Nepal Press
बाघको आक्रमण

बाघको आक्रमणबाट निकुञ्जका कर्मचारीको मृत्यु

रुपन्देही । बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीको मृत्यु भएको छ । गैँडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको हो । ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत ३४ वर्षीय पुलीसराम थारुको आइतबार साँझ पौने ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको हो । हात्तीबाट भुइँमा झरेको मौकामा...