बाग्लुङ नगरपालिका – Nepal Press
बाग्लुङ नगरपालिका

पुल तर्न २० रुपैयाँ कर

बाग्लुङ । बाग्लुङ–पर्वत जोड्ने झोलुङ्गे पुल प्रयोग गरेवापत बाग्लुङ नगरपालिकाले स्थानीयसँग कर असुली गर्न थालेको छ । नगरपालिकाले बाग्लुङ नगरपालिकाको बाङ्गेचौर र कुस्मा नगरपालिकाको अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तरेवापत रु २० पूर्वाधार कर असुल गर्न थालेको हो । स‌ंघीय सरकारले निर्माण गरेको उक्त पुल नेपालकै लामो...