बाग्मती नदी – Nepal Press
बाग्मती नदी

मेलम्चीको सुरुङ परीक्षणका क्रममा वाग्मतीको सतह बढ्न सक्ने

रासस । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपील गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ । पानीको परिमाण एकै...