बागमती र सुदूरमा – Nepal Press
बागमती र सुदूरमा

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी, प्रकाश ज्वाला भन्छन्–बागमती र सुदूरमा हाम्रो नेतृत्व

सुर्खेत । नेकपा (एकिकृत समाजवादी) एसले सुदुरपश्चिममा सरकारको नेतृत्व दाबी गरेको छ । पार्टीका उप–महासचिब प्रकाश ज्वालाका अनुसार सबैभन्दा ठूलो दल समाजवादी नै रहेकोले सुदूरपश्चिममा दाबी गर्नु अनौठो होइन । नेपाल प्रेससँग ज्वालाले भने, ‘हामिले कर्णाली ताकेका छैनौ । सुदूरपश्चिममा हाम्रो दाबी छ । बागती र सुदुरपश्चिममा हाम्रो नेतृत्व...