बागमती प्रदेश उपनिर्वाचन – Nepal Press
बागमती प्रदेश उपनिर्वाचन

बागमती प्रदेशको उपनिर्वाचनका लागि सोमबार राति देखि मौन अवधि सुरु

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि जेठ ३ गते सोमबार राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह...