बाइडेन – Nepal Press
बाइडेन

पुटिन तानाशाह भएको बाइडेनको आरोप, जेलेन्स्कीको समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै तानाशाह भनेका छन् । राष्ट्रपति बाइडेनले पहिलोपटक पुटिनलाई तानाशाह भनेका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाइ सत्य भएको बताएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् । यसअघि रुसी...