बाँसबारी क्लब – Nepal Press
बाँसबारी क्लब

बाँसबारीसँग झम्सिखेल पराजित

काठमाडौं । निशान सुनारको दुई गोल प्रेरित बाँसबारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार झम्सिखेललाई ४-० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २७औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । झम्सिखेलको रक्षापंक्तिमाथि हाबी बनेको बाँसबारीका लागि खेलको ३८औं मिनेटमा कप्तान कोमल...