बाँफिकोट – Nepal Press
बाँफिकोट

माओवादीको गढमा कांग्रेसको जित, रुकुम पश्चिमको बाँफिकोट अध्यक्षमा जनक विजयी

सुर्खेत । नेकपा मओवादीको गढ मानिएको रुकुमको बाँफिकोटमा गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । यहाँ गाउँपालिका अध्यक्षमा कांग्रेसका कुमार बाँठा मगर विजयी भएका छन् । जनकले प्रतिस्पर्धी माओवादीका उम्मेदवार चन्द्रबहादुर केसीलाई हराएका हुन् ।