बाँदर धपाउने – Nepal Press
बाँदर धपाउने

बाँदर धपाउने यन्त्र बनाउनेलाई १० लाख पुरस्कार दिने महावीर पुनको घोषणा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बाँदर धपाउने प्रभावकारी यन्त्र बनाएमा अनुसन्धानकर्तालाई १० लाख पुरस्कार दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । देशका विभिन्न स्थानमा बाँदरले किसानको बालीनालीमा क्षति पुर्‍याएको समाचारहरू आउने गरेका छन् । यस्तो समस्या समाधान गर्न कुनै उपाय...