बाँके – Nepal Press
बाँके

एमालेले बाँकेमा पनि टुंग्यायो उम्मेदवार, यी हुन् आठै तहका प्रतिस्पर्धी

रुपन्देही । नेकपा एमालेले बाँकेका आठवटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । जिल्ला तथा प्रदेशबाट सर्वसम्मत हुन नसकेको तीन स्थानीय तहमा नेकपा एमाले केन्द्रीय समितिमार्फत उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । यसअघि सर्वसम्मत छनोट हुन नसकेका बाँके कोहलपुरको मेयरमा उम्मेदवार खिलप्रसाद भुसाल‚ उपमेयरमा अस्मिता थारु चयन भएका...