बाँके प्रशासन – Nepal Press
बाँके प्रशासन

बाँकेमा लकडाउन घोषणा

रुपन्देही । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालगञ्‍ज उपमहानगर क्षेत्रमा १ साताको लकडाउन घोषणा गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो । आज राति १२...