बाँके कांग्रेस – Nepal Press
बाँके कांग्रेस

कांग्रेस बाँकेको निर्वाचन स्थगित

नेपालगञ्ज । प्रदेश अधिवेशनको पूर्वघोषित कार्यक्रमलाई प्रभावित गर्ने भन्दै नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकेको निर्वाचन स्थगित भएको छ। जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवं निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतिरमण भट्टराईको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । बाँकेको जिल्लास्तरीय निर्वाचनअन्तर्गत १३ मंसिर २०७८ मा मनोनयन दर्ता गर्ने...