बाँकेमा कोरोना – Nepal Press
बाँकेमा कोरोना

बाँकेका कोभिड बिशेष अस्पताल बिरामीले भरिभराउ, अहिलेकै अनुपातमा संक्रमित थपिए भयावह हुने

सुर्खेत । कर्णाली प्रदेशको प्रवेशद्धार मानिने लुम्बिनी प्रदेशको बाँकेमा कोरोनाले भयावह अवस्था निम्त्याएको छ । अस्पतालमा रहेका बेड भरिभराउ भएका छन भने, अक्सिजन आवश्यकपर्ने विरामीको व्यवस्थापनमा अस्पतालले निकै चुनौती सामना गर्नुपरेको छ । जिल्लामा रहेका दुइ अस्पताल कोरोना संक्रमितको उपचार गर्नका लागि तोकिए पनि पछिल्लो समयमा त्यहाँ रहेका सबै...