बहुउद्देश्यीय कम्पनी – Nepal Press
बहुउद्देश्यीय कम्पनी

५ करोडको लागतमा खुल्यो बहुउद्देश्यीय कम्पनी, नेपालका उत्पादन विश्वभर पुर्‍याउने दाबी

काठमाडौं । रोजगारीका लागि विदेश बसेर पसिना बगाइरहेका नेपालीसहित विभिन्न देशका नागरिक मिलेर दुबइमा सन् २०१९ मा ओरेन्टो मल्टिट्रेड प्राली कम्पनी सञ्चालनमा ल्याएका थिए । त्यही कम्पनी नेपालमा पनि स्थापना भएको छ । एक गाउँ–एक उत्पादन, एक टोल–एक बिक्री कक्ष र एक घर–एक रोजगारीको उद्देश्य लिएर यो कम्पनी नेपालमा...