बहिष्कार – Nepal Press
बहिष्कार

उपमेयरसहित कांग्रेस जनप्रतिनिधिद्वारा काठमाडौं महानगरको परिषद् बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेको छ । महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमयेरसहितका जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् । काठमाडौं महानगरपालिकाको नगरपरिषद् आज ११ बजे राष्ट्रियसभामा बोलाइएको थियो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित...