बस र टिपर ठोकिँदा – Nepal Press
बस र टिपर ठोकिँदा

दुर्घटना अपडेट: बाँकेको कोहलपुरमा बस र टिपर ठोकिँदा ५ को मृत्यु, ४१ घाइते

बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एक आपसमा ठोकिँदा ५ जनाको मृत्यु हुनुको साथै ४१ जना घाइते भएका छन् ।