बस पल्टियो – Nepal Press
बस पल्टियो

धादिङको पाल्पाभन्ज्याङमा बस पल्टियो, आठ जना घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ स्थित पाल्पा भञ्ज्याङमा बस पल्टिंदा ८ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौंका लागि छुटेको बा ४ ख ४१५२ नम्बरको बस बिहीबार अपरान्ह ११ वजे तिर अनियन्त्रित भई बीच सडकमा पल्टिंदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले...