बसमा आगजनी – Nepal Press
बसमा आगजनी

तुलसीपुरमा रोकिराखेको बसमा आगजनी, आगो लगाउनेको खोजी जारी

रूपन्देही । दाङको तुलसीपुर कालाखोलामा रोकिराखेको बसमा अज्ञात समूहले आगजनी गरेको छ । घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा गएराति बसमा आगजनी भएको हो । रा १ ख १८९२ नम्बरको बसमा राति २ बजेतिर आगो लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरी राति...