बसन्त बहादुर कुवँर – Nepal Press
बसन्त बहादुर कुवँर

मास्क नलगाउने ४५ हजार भन्दा बढी कारवाहीमा, ८ हजार २४ जनालाई जरिवाना

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने ४५ हजार ७ सय ७७ जनालाई केहि सयम होल्डिङ गरेर सम्झाई बुझाई छोडेको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने ८ हजार २४ जनालाई भने संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको नेपाल प्रहरी प्रधान नक्सालले जनाएको हो ।...