बसन्त अधिकारी – Nepal Press
बसन्त अधिकारी

अत्यावश्यक सेवालाई नियमित गराउन संघीय सरकारको सबै स्थानीय तहलाई परिपत्र

काठमाडौँ । संघीय सरकारले सबै स्थानीय तहलाई कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको छ । संघीय सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ वुदेँ परिपत्र गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई यस्तो आग्रह गरेको हो । जसमा कोभिड–१९ महामारी रोकथाम...