बल्देधुरी झडप – Nepal Press
बल्देधुरी झडप

बल्देधुरी झडप प्रकरणका ८ अभियुक्त सार्वजनिक

पोखरा । होली मेलाका क्रममा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । घटनामा संलग्न आरोपमा बडिगाड गाउँपालिका १० दर्लिङका २८ वर्षीय रेशम बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढामगर, तीर्थलाल बुढा र...