बलिदानी दिवस – Nepal Press
बलिदानी दिवस

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । ‘बलिदानी दिवस’को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । ३ वर्षदेखि माघ ५ गतेलाई प्रदेश सरकारले बिदा दिँदै आएको छ । सिरहाको लहानमा ०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा विद्यार्थी रमेश महतो सहिद भएका थिए ।...