बलात्कार – Nepal Press
बलात्कार

अब आमाहरुले बलात्कार नगर्ने पुरुष जन्माउन सक्दैनन् ?

यस्तो दुर्गन्धविरुद्ध बोलौं र बोल्नेलाई सहयोग गरौं । ढाकछोप गर्यौं भने हाम्रा ज्ञान ग्रन्थमा सीमित हुनेछन् र समाज यसैगरी हिंसाले जकडिएर फेरि पनि हिंसा नै उमार्ने मानिस जन्मनेछ । स्त्रीहरु बलात्कृत हुन तयार भएरै बस्नुपर्नेछ ।