बलात्कार मुद्धा – Nepal Press
बलात्कार मुद्धा

बालकसँग इच्छाविपरित ‘यौन व्यवहार’ गर्ने महिलामाथि बलत्कार मुद्दा चल्ने

काठमाडौं । आफूभन्दा कम उमेरका बालकको ईच्छाविपरीत ‘यौन व्यवहार’ गर्ने वयस्क महिलाविरुद्ध अब उप्रान्त फौजदारी अभियोगमा सरकारवादी मुद्धा चल्ने भएको छ । महान्यायाधिवक्ता कार्यालय अन्तर्गतको व्यवस्थापन समितिले ‘वयस्क महिलाले नाबालकलाई यौन दुरुपयोग गरे गराएमा मुद्धा चल्ने’ निर्णय गर्दै सरकारी वकीलहरुलाई निर्देशन जारी गरेको छ । समितिको निर्देशनमा यौन दुव्र्यवहार...