बलात्कारपछि हत्याको प्रयास – Nepal Press
बलात्कारपछि हत्याको प्रयास

बलात्कारपछि हत्याको प्रयास गर्ने प्रहरी जवान पक्राउ

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक युवतीमाथि बलात्कारपछि हत्याको प्रयास गर्ने प्रहरी जवान पक्राउ परेका छन् । ति जवानले तिलोत्तमा–११ का १९ वर्षका युवतीलाई बलात्कार गरी हत्याको प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको हो । आरोपित नवलपरासीको जर्घामा कार्यरत अन्दाजी २२ वर्षका प्रहरी जवानलाई पक्राउ...