बलात्कारकाे नाटक – Nepal Press
बलात्कारकाे नाटक

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद, आरोपित युवालाई क्षतिपूर्ति दिलाउने फैसला

घोराही । आफूमाथि सामूहिक बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् । घोराहीका तीनजना युवाहरुले आफूहरुमाथि सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युवतीले मुद्दा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा...