बर्षामान पुन – Nepal Press
बर्षामान पुन

पूर्वमन्त्री पुनको आरोपः प्रधानमन्त्रीले मन्त्रीको वास्तै गरेनन्

काठमाडौं । संसद विघटनपछि ऊर्जामन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले प्रधानमन्त्रीले मन्त्रीहरुको वास्तै नगरी निर्णय लाद्ने गरेको आरोप लगाएका छन् । प्रचण्ड–माधव नेपाल पक्षीय जनसांस्कृतिक मञ्चले सोमबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषदमा मन्त्रीहरु पुगिनसक्दै संसद विघटनको निर्णय सुनाएको बताए । ‘त्यो दिन मन्त्रिपरिषद बैठकमा पुग्ने नवौं मन्त्री मै...