बर्मिङघमसिटी युनिभर्सिटी – Nepal Press
बर्मिङघमसिटी युनिभर्सिटी

नेपाली विद्यार्थीले स्वदेशबाटै बेलायतको बर्मिङघमसिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने

ललितपुर । नेपाली विद्याथीले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङघमसिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन् । एसिएन इन्स्टिच्यूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (आईटिम) कलेजले बर्मिङहमसिटी युनिभर्सिटीको कार्यक्रम समावेश गरेर पठनपाठन सुरु गरेसँगै नेपाली विद्यार्थीहरुलाई सो अवसर प्राप्त भएको हो । ललितपुरस्थित अन्तराष्ट्रिय स्तरको सो कलेजले बेलायतस्थित उक्त कलेजको कार्यक्रमपनि...