बर्नली – Nepal Press
बर्नली

लिभरपुललाई शीर्ष चारभित्र पर्न अन्तिम खेलमा जित आवश्यक

एजेन्सी । गएराति बर्नलीलाई ३-० गोलले हराएको खेललाई लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले शीर्ष चारभित्र पर्न ‘सेमिफाइनल’को संज्ञा दिएका छन् । लिगको अन्तिम चरणको क्रिष्टल प्यालेसविरुद्ध हुने खेल शीष चारको यात्रामा ‘फाइनल’ हुनेछ । अघिल्लो खेलमा वेष्टब्रुममाथिको शानदार जितले लिभरपुललाई च्याम्पियन्स लिगको आशा जगाइदिएको हो । जहाँ अन्तिम सेकेण्डमा गोलरक्षक...