बर्दिया राष्ट्रिय निकुञ्ज – Nepal Press
बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दियाबाट चिडियाखानामा ल्याइयो नरभक्षी बाघ

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ। बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीको मृत्यु भएपछि उक्त बाघलाई नियन्त्रणमा लिएर मंगलबार चिडियाखाना ल्याइएको हो । आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाइ नियन्त्रणमा लिइएको हो । ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया...