बर्दिया प्रहरी् – Nepal Press
बर्दिया प्रहरी्

बर्दियामा निषेधाज्ञा अटेर गर्ने सवारीलाई कारवाही

बर्दिया । निषेधाज्ञामा अनुमतिबिना यात्रु ओसारपसार गर्ने सवारीलाई बर्दिया प्रहरीले कारवाही गरेको छ । नियमित चेकजाँचको क्रममा बाहिरी जिल्लामा बिनाअनुमति यात्रु ओसारपसार गर्ने ना. ६ ख ६४८२ नम्बरको बस र बिनाअनुमती रक्सीको बिर्को ३८ बोरा ओसारपसार गरिरहेको ना. २ ख ९३६० नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको बर्दिया प्रहरी प्रमुख एसपी...