बर्थ डे – Nepal Press
बर्थ डे

बर्थ डे केक खाएका १३ जना बिरामी, पसलेविरुद्ध प्रहरीमा उजुरीको तयारी

रूपन्देही । प्यूठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा जन्मदिन मनाउन ल्याइएको केक खाँदा १३ जना बिरामी परेका छन् । स्थानीय ६९ वर्षीय एकबहादुर गुरुङको जन्मदिनमा ल्याइएको केक खाएका १३ जना बिरामी भएपछि उनको परिवार बिक्रेताविरूद्व उजुरी दिने तयारीमा छ । बिरामी पर्नेमा एकबहादुर गुरुङ उनकी श्रीमती कुमारी गुरूङ, छोरा गमान सिंह...