बरिष्ठ नेता पौडेल – Nepal Press
बरिष्ठ नेता पौडेल

संसद विघटनको सिफारिश राष्ट्रपतिले स्वीकार गर्नुहुँदैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रिपरिषदबाट सिफारिश भएकाे संसद विघटन राष्ट्रपतिले स्वीकार गर्न नहुने बताएका छन् । नेता पौडेलले संसद विघटन संविधान विपरीत भएको भन्दै लोकतन्त्रको मर्मविपरीतको साथै राष्ट्रहित विपरीत सिफारिश फिर्ता लिन माग गरेका छन् । उनले भने, ‘अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान...