बयालपाटा अस्पताल – Nepal Press
बयालपाटा अस्पताल

समाजसेवी भुलले गरे बयालपाटा अस्पताललाई ५० हजार भन्दा बढी सहयोग

अछाम । अछामका समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई ५० हजार भन्दा बढी रुपैयाँ सहयोग गरेका छन् । साँफेबगर नगरपालिका घर भएका समाजसेवी भुलले बयालपाटा अस्पतालले बिरामीको दोस्रो जीवन दिने काम गरेको भन्दै आफुले सहयोग गरेको बताए । भुलको श्रीमती निता भुललाई कोरोना संक्रमण भएपछि बयलपाटा अस्पतालमा...