बम – Nepal Press
बम

‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा दुई घण्टाभित्र सात वटा बम पड्किने चेतावनी दिने को थिए ? (भिडिओ)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ सात ठाउँमा बम राखिएको भन्दै फोन गर्ने अपरिचित व्यक्तिको मोबाइल नम्बरबारे अनसन्धान सुरु भएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान ९ बजेर ४० मिनेटमा पहिलो कल आएको थियो । दोस्रो कल ९ बजेर ५० मिनेटमा आएको थियो । दुवैपटक फोन...