बम विस्फोट – Nepal Press
बम विस्फोट

इटहरीमा बम विस्फोट, दुईजना घाइते

इटहरी । इटहरीको नवजाग्रित टोलमा बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार राति दुई बजे भएको विस्फोटका कारण २२ वर्षका रविन थापा र २३ वर्षका शेरजंग गुरुङ घाइते भएका हुन् । थापाको विराटनगर आँखा अस्पताल र गुरुङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ...