बब डीलन – Nepal Press
बब डीलन

तीन सय मिलियन डलरमा बेचिए बब डीलनका ६ सय गीत

नोबेल पुरस्कार विजेता संगीतज्ञ बब डीलनका ६ सय गीतको प्रतिलिपि अधिकार युनिभर्सल म्युजिकले खरिद गरेको छ । यसलाई संगीत इतिहासकै सर्वाधिक ठूलो कारोबार मानिएको छ । एक विज्ञप्ती जारी गर्दै युनिभर्सल म्युजिकले डीलनको गीतको क्याटालग खरिद गर्नेबारे सम्झौता गरिएको जनाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । जसमा विश्वचर्चित गीत...