बन्दुक अभियान – Nepal Press
बन्दुक अभियान

संसद भवनभित्र पेस्तोल बोकेर जाने अमेरिकी सांसदको उद्घोष

एजेन्सी । अमेरिकामा हालै सम्पन्न निर्वाचनमा विजयी एकजना महिला सांसदले वाशिंटन डिसीमा बुधबारदेखि शुरु हुने संसद अधिवेशनका क्रममा पेस्तोल बोकेर जागे घोषणा गरेकी छन् । आइतबार सार्वजनिक गरिएको एउटा भिडियोमा रिपब्लिकन पार्टीकी सांसद लाउरेन बोबर्ट गोलीले भरिएको पेस्तोल बोकेर शहरमा घुमेको देखाइएको थियो । ‘म मेरो बन्दूक बोकेर डीसी...