बन्दी प्रत्यक्षीकरण – Nepal Press
बन्दी प्रत्यक्षीकरण

बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नेबारे ‘बागी न्यायाधीशहरु’बीच छलफल, बाँकी निर्णय आइतबार हुने

काठमाडौं । सडकबाट प्रधानन्यायाधीशलाई हटाउने मिसनलाई साथ दिँदै गुटबन्दीमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नेबारे छलफल भएको छ । शुक्रबार भएको छलफलमा बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत सुनुवाइ नहुँदा न्यायाधीशप्रति सर्वसाधारण आक्रोशित भएकाले ती मुद्दा हेर्न इजलासमा बस्नेबारे छलफलमात्र भएको एक न्यायाधीशले बताए । अबको रणनीतिका बारेमा भने...