बन्टी और बब्ली – Nepal Press
बन्टी और बब्ली

कोरोना त्रास : यशराजको ‘बन्टी और बब्ली २’ पोस्टपोन्ड, ‘सूर्यवंशी’ समेत अन्यौलमा

काठमाडौं । भारतमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै फिल्म रिलिजमा पुनः अनिश्चितता देखिएको छ । रिलिज घोषणा भएका फिल्मले समेत पुनः पोस्टपोन्ड वा रिलिज स्थगन गर्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् । विहिबार मात्र यशराज ब्यानरको प्रतीक्षित फिल्म बन्टी और बब्लीको दोस्रो सिक्वेलले प्रदर्शनलाई पोस्टपोन्ड गरेको छ । ट्रेड...