बनेपा नगरपालिका – Nepal Press
बनेपा नगरपालिका

बनेपा नगरपालिका एक साता सिल

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाले सम्पूर्ण नगरक्षेत्र एक सातालाई सिल गर्ने भएको छ । कोभिड १९ दोस्रो लहरको कारण संक्रमण तीव्र भएसँगै मंगलबार राति १२ बजेदेखि १२ गते १२ बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न लागेको हो । भाइरस सक्रमणको शृङ्खला तोड्न संक्रमणलाई न्यूनिकरण गर्न चाल्नको लागि...